कोल्हबी,बारा
बाराको कोल्हबी न.पा. वडा नम्बर ८ अन्तर्गत आसामटोलमा बाघ प्रवेश गरेको खबर प्राप्त भएको छ।
उक्त बाघले स्थानियको एउटा गाई समेत मारेको स्थानियले बताएका छन् ।
गाउमा बाघ छिरेपछि स्थानिय निकै त्रसित बनेका छन। बाघले गाउँमा निकै क्षेती पुर्याउने संका गरिएको छ।
यसै खबर थाहा भएपछि कोल्हवी नगरपालिका ८ का वडा अध्यक्ष सार्थक पौडेलले गाउमा बाघ पसेपछी स्थानियलाई घर बाहिर ननिस्कन भन्दै फेसबुक स्टाटस मार्फत आग्रह गरेका छन।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८