पञ्चकन्याको पीपीआर पाईपलाई नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त गरेको छ । निर्माण सामग्री उत्पादनको क्षेत्रमा सधैं एक कदम अगाडि भन्ने सोचले अघि बढेको पञ्चकन्या समूह उत्पादनमा मात्र नभई गुणस्तरमा पनि अग्रणी हुदै आएको छ ।
विभिन्न प्रमाण–पत्र तथा अवार्डबाट सम्मानित गु्रुपको पिपिआर पाईपले नेपाल गुणस्तर चिन्ह एन।एस। ५५२ प्राप्त गर्ने पहिलो कम्पनी बनको छ । यसै क्रममा विगत १३ वर्षदेखि बजारमा आएको पञ्चकन्या पीपीआर पाईप नेपाली कम्पनी हो जसले आई।एस।ओ। ९००१ः२०१५ प्रमाण–पत्र प्राप्त गरिसकेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८