नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजदूत यान्छीले देउवालाई भेटेकी हुन् ।भेटमा प्रधानमन्त्री देउवाले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने बताए ।
देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि नेपालका लागि अमेरिकी र भारतीय राजदूतले उनको निवास बुढानीलकण्ठ पुगेर बधाई दिएका थिए ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८