१४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन भोली बुधबारबाट काठमाडौँमा सुरु हुँदैछ ।
उद्घाटन सत्रका लागि तयारी अन्तिम चरणमा पुगेको छ । भृकुटीमण्डपमा स्टेजलगायत तयारीका काम ९८ प्रतिशत सकिएको नेतृ कुन्ती शाहीले जानकारी दिइन् ।
महाधिवेशन १७ गतेसम्म चल्नेछ । यसपटक अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देन मैदानमा छन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८