जेष्ठ ११, माहालक्ष्मी नगरपालीका, ललितपुर नगर प्रमुख हरि गोविन्द श्रेष्ठ , उप प्रमख लक्ष्मी महर्जन लगाएत सम्पुर्ण १० वडाका नव निर्वाचित जन प्रतिनिधिहरुले आज पद तथा गोपनिएताको सफत ग्रहण गरेका छन् । पद तथा गोपनिएताको सफथ ग्रहण पछि नगर प्रमुख हरि गोविन्द श्रेष्ठ उप प्रम लक्ष्मी महर्जन लगाएत ले आज बाटनै आफ्नो पदभार ग्रहण गर्ने छन् । सफथ ग्रहण पछि नगर प्रमुख हरि गोविन्द श्रेष्ठले सञ्चाकर्मि सग कुरा गर्दै स्वस्थ हराभरा र समुन्नत नगर वनाउने वताएका छन ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८