१५ जेष्ठ । आज १४ औ गणतन्त्र दिवस । नेपालमा गणतन्त्र घोषणा भएको १४ वर्ष पुगेको छ । जनआन्दोलन २०६२/०६३ साल पछि नेपाल अधिराज्यको संविधान २०४७ सालको खारेज गर्दै अन्तरिम संविधान जारी भएको थियो ।
सो अन्तरिम संविधानले राजाका अधिकारहरू कटौती गरेको थियो भने २०६४ सालमा संविधान सभाको निर्वाचन सम्पन्न भएपछि २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले नेपालमा संवैधानिक राजतन्त्रको अन्त्य गर्दै विधिवत् रूपमा गणतन्त्र घोषणा भएको यस दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइदै आएको छ । गाणतन्त्र दिवस आज सैनिक मञ्च टुडिखेलमा विभिन्न कार्यक्रम गरि मनाइरहेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८