जेठ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसका कारण आफ्नो पार्टीले पराजय भोग्नु परेको बताएका छन्।
मुस्लिम इत्तेहाद संगठन नेपालको आइतबार काठमाडौंमा बसेको बैठकमा अध्यक्ष नेपालले कांग्रेसले राम्रोसँग भोट नखसालेका कारण केही स्थानमा आफ्नो पार्टीले हार भोग्नु परेको गुनासो गरेका हुन्।
‘समाजवादीले जितेको भए कांग्रेसलाई पनि फाइदा नै हुने थियो’, उनले भने, ‘तर यो कुरा कांग्रेसले पनि बुझ्न सकेन। जुन कुरा नबुझ्दा समस्या भयो।
उनले नेकपा माओवादी केन्द्रभित्र पनि यस्तै स्थिति रहेको बताउ। नेपालले निर्वाचनमा मुस्लिम इत्तेहाद संगठनले खेलको भूमिकाको प्रशंसा गरेका थिए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८