असार ७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले पेट्रोलियम पदार्थको मूल्यबृद्धि रोक्ने सरकारको योजना माग गरेका छन् ।
आज (मंगलबार) को प्रतिनिधिसभा वैठकमा बोल्दै लिङदेनले पेट्रोलियम पदार्थको मूल्यबृद्धि रोक्ने सरकारको योजना के छ ? भन्दै सरकारसंग जवाफ माग गरेका हुन् ।
उनले भने, ‘इन्धनमा अत्याधिक कर लगाइएको छ । सरकारको ध्यान यसतर्फ किन ध्यान जान सकेको छैन ।’
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८