• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Fri, 27, Jan, 2023
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / मुख्य समाचार

लोग्नेसँग नागरिकता माग्दा छोरा पर्नेले नै ज्यान लिए

२४०४२ पाठक संख्या

टुडे दैनिक संवाददाताSeptember 19, 2022 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

शारदा पोखरेल,बारा

कलैया उपमहानगरपालिका ७ का शिवनारायण यादवका दुई श्रीमती बिच सधैजसो घरझगडा हुन्थ्यो । ५५ वर्षिय जेठी श्रीमती तेतरी देविका सन्तान थिएनन् भने हातमा नागरिकता पनि थिएन । यादवले कान्छी श्रीमती धनमन्ती देवि र उनका २ छोराको भने नागरिकता बनाईदिएका थिए ।

सन्तान नभएका कारण तेतरीलाई लोग्ने, सौता उनका छोराहरुले हेला गर्थे । तेतरी लोग्नेसँग सधै नागरिकता बनाईदिन अनुरोध गर्थिन तर बिहे गरेको ४० वर्ष बितिसक्दा पनि शिवनारायण यादवले जेठी श्रीमती तेतरीलाई नागरिकता बनाउन कहिल्यै चासो देखाएनन् ।

घरमा सधैजसो झगडा हुने भएकोले छिमेकीले पनि खासै चासो राख्दैनथे । विहिवार (भदौ ३० गते) साँझ तेतरी घाँसदाउरा गरेर घरबाहिर बाटो छेउमा बसिरहेकी थिईन् । घरमा सामान्य वादविवाद भईरहेको थियो ।कान्छी श्रीमती धनमन्ती देवि भने सम्पति दिनुपर्ने भन्दै नागरिकता नबनाउन लोग्नेलाई दवाव दिईरहेकी थिईन् । सोही क्रममा बिवाद बढ्दै गएपछि कान्छी स्वास्नीको तर्फको जेठो छोरा जयप्रकाश यादवले धारिलो हतियार प्रयोग गरेर तेतरीको हत्या गरेका छन् ।

घाँटीमा धारिलो हतियार प्रयोग गरेर बसिरहेकै ठाँउमा हत्या गरेर जयप्रकाश र उनकी आमा धनमन्ती देवि फरार भएको स्थानियहरुले बताएका छन् । मृतक तेतरीका दाजु लक्ष्मी राउत २५/३० वर्षदेखि नागरिकता बनाईदिन अनुरोध गर्दा सुनवाई नभएको बताउछन् । ‘हामीले वडा कार्यालय मार्फत पनि दवाव दिन लगायौ तर सुनवाई भएन’ मृतका दाजु लक्ष्मि राउत यादवले भने । जयनारायण यादवले यसअघि पनि तेतरीलाई पटक पटक यातना दिएको मृतकका माईती पक्षले बताएका छन् ।

सो घटनामा मृतका दाजु लक्ष्मी राउतले जिल्ला प्रहरी कार्यालय बारामा शिवनारायण यादव, जयकिशोर यादव र धनमन्ती देवि यादवको नाममा किटानी जाहेरी दिएका छन् । जाहेरीमा मृतक तेतरी देविलाई लोग्ने, कान्छी स्वास्नी (सौता) छोराहरु मिलेर अंश नदिने उद्देश्यले नागरिकता समेत नबनाईदिएको, खान लाउन माग्दा घरमा विवाद हुने गरेकाले लोग्ने,कान्छी श्रीमती र छोराले नियोजित ढंगले हत्या गरिएको उल्लेख छ ।

स्थानिय राजु यादवका अनुसार विहिवार साँझ दुई श्रीमती बिचमा नागरिकता विषयमा विवाद भईरहेको अवस्थामा जयकिशोर यादवले धारिलो हतियार प्रयोग गरेर तेतरीको हत्या गरेको बताएका छन् ।

सो घटनामा पोष्टमार्टम पश्चात मृतकका माईती पक्ष र स्थानियले तेतरीको दाहसंस्कार गरेका छन् । तेतरीलाई नागरिकता बनाईदिदा सम्पति दिनुपर्ने भन्दै परिवारका सदस्यहरुकै मिलेमतोमा उनको हत्या भएको स्थानियहरुले बताएका छन् ।

जिप्रका बारा महिला, वालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख भिम ओली जिल्लामा चालु आवको २ महिनामा बहुविवाह १७ वटा मुद्दा दर्ता भएको बताउछन् । जिप्रका बाराको तथ्याकं अनुसार चालु आवमा कर्तव्य ज्यानमा ११ वटा ,ज्यान मार्ने उद्योगमा ३५ वटा मुद्दा दर्ता भएका छन् । महिला शाखा प्रमुख ओलीका अनुसार घरेलु मदिरा, बहुविवाह, वोक्सीको आरोप, जबरजस्ती करणी लगायत कारणले महिलामाथि हिसांका घटना हुने गरेको जनाएका छन् ।

सम्बन्धित पोस्ट
  • रविको मुद्दामा आजै फैसला सुनाउने तयारी
  • प्रदेश मन्त्रालय घटाउँछौं, खर्चभार कटौती गर्दैछौं : प्रधानमन्त्री प्रचण्ड
  • विदेशमा रहेका श्रमिकको रगत–पसिनाबाट देश चलिरहेको छ : प्रधानमन्त्री
  • सिडिओ सरुवा व्यवस्थित गर्न गृहद्धारा कार्यविधि जारी
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    रविको मुद्दामा आजै फैसला सुनाउने तयारी

    प्रदेश मन्त्रालय घटाउँछौं, खर्चभार कटौती गर्दैछौं : प्रधानमन्त्री प्रचण्ड

    विदेशमा रहेका श्रमिकको रगत–पसिनाबाट देश चलिरहेको छ : प्रधानमन्त्री

    सिडिओ सरुवा व्यवस्थित गर्न गृहद्धारा कार्यविधि जारी

    बन्यो प्रचण्ड नेतृत्वको क्याबिनेट : सूचीसहित

    विमान दुर्घटनाको शोकमा आज सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

    सभामुख निर्वाचनबारे दलहरुसँग छलफल गर्ने कांग्रेसकाे निर्णय

    प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने ओलीको दावी

    श्रीलंकाको अवस्था झन दयनीय, राष्ट्रपति भवनमा करोडौं रुपैयाँ नगद भेटियो

    आज हरिशयनी एकादशी, तुलसीको बिरुवा रोपी चतुर्मास व्रत आरम्भ गरिँदै

    भिजिट भिसामा कडाइ , आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख देखाउनुपर्ने

    रुसी हमलामा १४ बालबालिकासहित ३५२ युक्रेनीको मृत्यु

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

    मतदाताले एकपटक अवसर दिए बाराको विकासमा ठुलो फड्को मार्छु : उम्मेदवार श्रेष्ठ

    अहिल्यै नै चलचित्र हल खोल्नु नहुने -राजेश हमाल

    हरिबोधिनी एकादशी, तुलसी विवाह गरी मनाईदै

    टुडे दैनिक

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    यमपञ्चक को साइत सार्वजनिक, भाइटीका कात्तिक १० गते बिहान ११:३७ बजे

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक वसन्त खतिवडा

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2023: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑