• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Mon, 06, Feb, 2023
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / मुख्य समाचार

वन मन्त्री यादवद्धारा तामझामका साथ चिडिखाना शिलन्यास

१३३३४ पाठक संख्या

टुडे दैनिक संवाददाताSeptember 23, 2022 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बारा, अशोज ७ / वन तथा वातावरण मन्त्री प्रदीप यादवले तामझामका साथ करिव १ अर्व लगानीमा वीरगञ्ज महानगरको वडा नं ३२ स्थित सवैया साझेदारी वनको ५० हेक्टर जग्गामा खुला चिडियाखानाको शिलन्यास गरेका छन् ।
पर्सा क्षेत्र नं १ का प्रदेश सभा सदस्य,वन तथा भूसंरक्षण विभागका महानिर्देशक,प्रकृती संरक्षण कोषका प्रमुख, वीरगञ्ज महानगर, जीतपुर सिमरा उपमहानगर, पर्सागढी नगरपालिकाका प्रमुख तथा जनप्रतिनिधि,बारा, पर्साका प्रमुख जिल्ला अधिकारी, बारा, पर्साका डिभिजन वन अधिकृत सहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको उपस्थितीमा तामझामका साथ मन्त्री यादवले चिडियाखानाको बिहिवार शिलन्यास गरेका हुन् ।

चिडियाखाना निमार्णको लागि १ अर्वको लगानीमा बहुवर्षिय योजना अन्र्तगत तत्काल टेन्डर प्रकियामा जाने मन्त्री यादवले जनाएका छन् । ‘बहुवर्षिय योजना अन्र्तगत तत्काल टेन्डर प्रकियामा जान्छ, चालु आर्थिक वर्षको लागि करिव १० करोड बजेट छुट्टाईएको छ’ यादवले भने । शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री यादवले देशभरका सातै वटै प्रदेशमा चिडियाखाना निमार्ण गर्ने बताएका छन् । वन तथा भूसंरक्षण विभागका महानिर्देशक दिपेशमणि त्रिपाटीले चिडियाखाना निमार्णका लागि राजनीतिक तहबाट निर्णय भईसकेकोले अव चिडियाखानाको संरचना निमार्ण, जिवजन्तुको जोहो तथा त्यसको व्यवस्थापन र पर्यटक प्रवद्धन गर्ने काम वन्यजन्तु विभाग र प्रकृति संरक्षण कोषको काँधमा आएको बताएका छन् । ‘हामीहरुले यस्लाई खुला चिडियाखानाको रुपमा विकास गर्नुपर्छ’ महानिर्देशक त्रिपाटीले भने ‘नेपालमा अहिलेसम्म सदर चिडियाखाना ५ हेक्टरमा मात्रै सिमित थियो अव १० गुणा ठुलो ५० हेक्टरमा खुला चिडियाखाना निमार्णको तयारीमा हामी जुटेका छौ’ । खुला चिडियाखानामा जनावरहरु खुला हुने र मानिसले कैदी शैलिमा जनावरहरु हेर्न सक्नेछन् ।

चिडियाखानामा सबैखाले वन्यजन्तुहरुको संरक्षण र व्यवस्थापन गर्ने विभागका महानिर्देशक त्रिपाटीले जनाएका छन् ।कार्यक्रममा जीतपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले पर्सा राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण र वृद्विको हिसावले तिव्र गतिमा बढिरहेकोले त्यसवाट मध्यवर्ती क्षेत्रका स्थानियहरुले फाईदा लिन सक्ने र त्यसतर्फ अगाडी बढाईदिन नेपाल सरकारसँग अनुरोध गरेका छन् ।
पर्सा राष्ट्रिय निकुञ्जको जनहित मध्यवर्ती उपभोक्ता समिति अन्र्तगतको जनजागरण सामुदायिक वनसँग सिमाना जोडिएको सवैया साझेदारी वनले जीतपुर सिमरा र वीरगञ्ज महानगरको सिमाना छुट्टको छ । भोलीका दिनमा चिडियाखाना स्थापना भए विद्यार्थी, अनुसन्धानकर्ता, वैज्ञानिक लगायत मधेस प्रदेश तथा अन्य प्रदेशका सर्वसाधारण मात्र नभई छिमेकी मुलुक भारतबाट आउने भारतिय पर्यटकहरुबाट जीतपुर सिमरा उपमहानगरका स्थानियहरुले सबैभन्दा धेरै फाईदा लिनसक्ने देखिन्छ ।
सवैया साझेदारी वनमा साल, कर्मा, अस्ना लगायतका रूख प्रजाति पाईन्छ भने बाघ, चित्तल, खरायो, दुम्सी, वन बिरालो, पुड्के बँदेल, चौका लगायतका वन्यजन्तु हेर्न सकिन्छ ।
चिडियाखाना स्थापना गर्दा वन्यजन्तुको उद्धार केन्द्र, वन्यजन्तु प्रजनन केन्द्र, वन्यजन्तु अस्पतालका लागि पूर्वाधार तथा जनावरबाट सर्ने रोगको उचित रोकथाम, पर्यटक व्यवस्थापन तथा विपद् नक्सांकन समेतलाई ध्यानमा राखिने विभागले जनाएको छ । चिडियाखानाले वन्यजन्तुको संरक्षण, समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापन र पर्यापर्यटनका लागि समेत ठुलो मद्दत पुग्ने देखिन्छ ।

सम्बन्धित पोस्ट
  • मन्त्री पद गएको हप्ता दिन पुग्न लाग्दासमेत रविले मन्त्री क्वार्टर छाडेनन्
  • भगवान श्री रामको मूर्ति बनाउन अयोध्या लगिने शिला जानकी मन्दिरमा
  • यस वर्षको एसइई परीक्षा चैत १७ देखि २९ गतेसम्म, यस्तो छ परीक्षा तालिका
  • रवि लामिछानेले आज नागरिकता लिने
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    मन्त्री पद गएको हप्ता दिन पुग्न लाग्दासमेत रविले मन्त्री क्वार्टर छाडेनन्

    भगवान श्री रामको मूर्ति बनाउन अयोध्या लगिने शिला जानकी मन्दिरमा

    यस वर्षको एसइई परीक्षा चैत १७ देखि २९ गतेसम्म, यस्तो छ परीक्षा तालिका

    रवि लामिछानेले आज नागरिकता लिने

    रविको मुद्दामा आजै फैसला सुनाउने तयारी

    प्रदेश मन्त्रालय घटाउँछौं, खर्चभार कटौती गर्दैछौं : प्रधानमन्त्री प्रचण्ड

    विदेशमा रहेका श्रमिकको रगत–पसिनाबाट देश चलिरहेको छ : प्रधानमन्त्री

    सिडिओ सरुवा व्यवस्थित गर्न गृहद्धारा कार्यविधि जारी

    श्रीलंकाको अवस्था झन दयनीय, राष्ट्रपति भवनमा करोडौं रुपैयाँ नगद भेटियो

    आज हरिशयनी एकादशी, तुलसीको बिरुवा रोपी चतुर्मास व्रत आरम्भ गरिँदै

    भिजिट भिसामा कडाइ , आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख देखाउनुपर्ने

    रुसी हमलामा १४ बालबालिकासहित ३५२ युक्रेनीको मृत्यु

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

    मतदाताले एकपटक अवसर दिए बाराको विकासमा ठुलो फड्को मार्छु : उम्मेदवार श्रेष्ठ

    अहिल्यै नै चलचित्र हल खोल्नु नहुने -राजेश हमाल

    हरिबोधिनी एकादशी, तुलसी विवाह गरी मनाईदै

    टुडे दैनिक

    भगवान श्री रामको मूर्ति बनाउन अयोध्या लगिने शिला जानकी मन्दिरमा

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    यमपञ्चक को साइत सार्वजनिक, भाइटीका कात्तिक १० गते बिहान ११:३७ बजे

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक वसन्त खतिवडा

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2023: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑