• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Mon, 20, Mar, 2023
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / मुख्य समाचार

सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

७२१९९ पाठक संख्या

टुडे दैनिक संवाददाताOctober 18, 2022 मा प्रकाशित (५ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बारा,कार्तिक १ / परवानीपुर गाँउपालिका घर भएका हरि रायलाई मोटरसाईकल वर्कशप सञ्चालन गरेर घरपरिवारको खर्च, छोरोछोरीको पढाईलेखाई धान्न सकिएला भन्ने कहिल्यै लागेको थिएन । तर आज उनले सिमरा एयरपोर्ट रोडमा मोटरसाईकल वर्कसप सञ्चालन गरेर ४ जना सहयोगीलाई तलव सहित ८ जनाको परिवार ढुक्कसँग पाल्दै आएका छन् ।

७ वर्षअघि २ लाख लगानीमा शुरु गरेको वर्कशपबाट आज मासिक सबै खर्च घटाएर पनि रायले ४० हजार बचत गर्दछन् । ‘सबै खर्च कटाएर महिनाको ३० देखि ४० हजार कही जादैन, यति कमाउन नेपालीहरु विदेश जान्छन् तर सिप सिके आफ्नै ठाँउमा केही गर्न सकिदो रहेछ’ रायले भने ‘यो पेशाबाट आज मैले दर्जनौ युवाहरुलाई सिपमुलह तालिम मार्फत रोजगारीमा जोडेको छु’ ।

विकासशिल चोक नजिकै रायले सञ्चालन गरेको प्रीति मोटरसाईकल वर्कशपमा हालसम्म करिव ५० जनाले सिप सिकेर रोजगारीमा जोडिएका छन् । रायले सिटिभिटिले सञ्चालन गरेको आधारभुत तालिम सञ्चालन गरेर ५० जना भन्दा बढी युवाहरुलाई स्वरोजगार बनाएका हुन् ।

रायको वर्कशपमा ईन्जिन बनाउने, बाईक धुने,पन्चर टाल्ने लगायत बाईक सम्वन्धि सबै पाटपुर्जाहरु पाईन्छ । ‘मान्छेले दुर्घटना भयो, ब्रेक लागेन भन्छन् तर २/३ लाखको बाईक चढिरहेको छ भने समयमै मर्मतसम्भार पनि गनुपर्यो, २/४ पैसाको लागि कञ्जुसाँई गर्न भएन, भोली ठुलो दुर्घटनामा परेर ज्यानैपनि जानसक्छ’ रायले भने ‘मोटरसाईकल सभिस गर्न आउने सेवाग्राहीहरलाई मिस्त्रिले यो पार्टपुर्जा फेर्नुस् भन्दा काम चल्छ भने चलाईदिनुस् भन्छन्,हामीले जर्बरजस्ती फेर–फेर भन्नु भएन, फेरि पैसा दिदैन् अर्को तनाव’ रायले पछिल्लो समय व्यापार नहुदाँ चाडपर्व केन्द्रीत अफरको कार्यक्रमहरु सञ्चालन गर्न नसकिएको बताएका छन् । ‘अहिले ईन्जिन फेर्दा एक पटक सभिसिङ फ्रिको अफर सञ्चालन गरेका छौ’ रायले भने

।

२ वर्षमा सयजनालाई स्वरोजगार बनाईसकेका छौ : सिटिईभिटी प्रशिक्षक खान

नेपाल सरकारले बेरोजगार युवाहरुलाई लक्ष्यित गरेर सञ्चालन गरेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम (सिटिईभीटि) बाट २ वर्षमा सयजना भन्दा बढी युवाहरुलाई स्वरोजगार बनाएको प्रशिक्षक शद्धाम खानले बताएका छन् । मेकानिकल ईन्जिनियर रहेका खान सिटिईभीटीबाट आएको तालिम प्रशिक्षकको रुपमा काम गर्दै आएका छन् । नेपाल सरकारले खेशभर नै दलित र बेरोजगार युवाहरुलाई लक्ष्यित गरेर तालिम सञ्चालन गर्दै आएको छ ।

जितपुरसीमरा उपमहानगर १ स्थित विकासशिल चोकम नजिकै प्रीति मोटरसाईकल वर्कशपमा सञ्चालन गरेको आधारभुत तहको तालिममा २० जना सहभागी रहेको प्रशीक्षक खानले बताएका छन् । नेपाल सरकारको लगानीमा सञ्चालन भएको तालिममा सहभागीलाई खाजा र यातायात खर्च समेत व्यवस्था गरिएको छ ।

‘तालिम सिक्न आउनेहरुलाई खाजा खर्च, सिक्न औजार, कक्षाकोठा लगायत सम्पुर्ण साम्रगी तालिम आयोग संस्थाले व्यवस्था गर्छ सहभागीहरुको १ रुपयाँ खर्च लाग्दैन्’ प्रशिक्षक खानले भने ‘हामीकहाँ तालिम सिकेर धेरैले मोटरसाईकल कम्पनिमा हेड मिस्त्री धएर मासिक ४० हजार प्लस बोनस समेत बुझ्नु भएको छ, यो तालिम लिएर विदेश जानेहरुले पनि राम्रो आम्दानी गर्नुभएको छ’ प्राविधिक शिक्षा तथा व्यवसायीक तालिमबाट २ वर्षमा करिव सयजना युवाहरुले तालिम लिएर अधिकाशं स्वरोजगार भईसकेको प्रशिक्षक खानले जनाएका छन् । ‘हामीसँग तालिम लिनेहरु मध्ये ९५ प्रतिशत स्वरोजगार हुनुहुन्छ उहाँहरुलाई व्यवसाय सञ्चालन गर्न कुनै आर्थिक समस्या भएर प्रमाणपत्र धितो राखेर ५ लाखदेखि ५० लाखसम्मको ऋण पाउनसक्ने व्यवस्था गरेको छ सरकारले’

सम्बन्धित पोस्ट
  • रासायनिक मलमा दिँदै आएको अनुदान यथावत
  • दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन
  • ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदै
  • सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    रासायनिक मलमा दिँदै आएको अनुदान यथावत

    ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदै

    राष्ट्रपतिको चुनावपछि मात्र प्रधानमन्त्रीले विश्वासको मत लिने

    एमालेका मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

    संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

    अभिनेता पल शाह अब केहिबेरमा रिहा हुँदै

    श्रीलंकाको अवस्था झन दयनीय, राष्ट्रपति भवनमा करोडौं रुपैयाँ नगद भेटियो

    आज हरिशयनी एकादशी, तुलसीको बिरुवा रोपी चतुर्मास व्रत आरम्भ गरिँदै

    भिजिट भिसामा कडाइ , आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख देखाउनुपर्ने

    रुसी हमलामा १४ बालबालिकासहित ३५२ युक्रेनीको मृत्यु

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

    मतदाताले एकपटक अवसर दिए बाराको विकासमा ठुलो फड्को मार्छु : उम्मेदवार श्रेष्ठ

    अहिल्यै नै चलचित्र हल खोल्नु नहुने -राजेश हमाल

    हरिबोधिनी एकादशी, तुलसी विवाह गरी मनाईदै

    टुडे दैनिक

    भगवान श्री रामको मूर्ति बनाउन अयोध्या लगिने शिला जानकी मन्दिरमा

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    यमपञ्चक को साइत सार्वजनिक, भाइटीका कात्तिक १० गते बिहान ११:३७ बजे

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक वसन्त खतिवडा

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2023: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑