काठमाडौं क्षेत्र नम्बर २ प्रदेश ‘ख’ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु विष्ट एमालेका उम्मेदवार सुवर्ण श्रेष्ठलाई पराजित गर्दै विजयी भएका छन् । विष्ट १२ हजार १६३ मत पाएर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका सुवर्ण श्रेष्ठले ९ हजार ८५ मत पाएका छन् ।
विष्टले ३ हजार ७८ मतान्तरले विजय हासिल गरेका हुन् । पराजित भएका श्रेष्ठ शंखरापुर नगरपालिकाका पूर्व मेयर हुन । यस्तै तेस्रो स्थानमा सत्तागठबन्धनका साझा उम्मेदवार भरत फुँयालले ८ हजार ६२६ मत पाएका छन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८