• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Sat, 17, Jan, 2026
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / मुख्य समाचार

काठमाडौका बालबालिकामा दादुरा संक्रमण देखियो

६१००५ पाठक संख्या

टुडे दैनिक संवाददाताJune 9, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

२५ जेष्ठ । काठमाडौको गोकर्णेश्वर नगरपालिकाका बालबालिकामा दादुरा संक्रमण देखिएको छ।नगरपालिकाको वडा(९ आरूबारीमा रहेको गुम्बाद्वारा सञ्चालित बौद्ध विद्यालयका चार विद्यार्थीमा दादुरा पुष्टि भएको हो ।

नगरपालिकाका स्वास्थ्य संयोजक हरि उपाध्यायका अनुसार पाँच जना बालबालिकाको रगत नुमना लिइएकोमा चार जनामा संक्रमण पुष्टि भएको छ ।

‘उहाँको अनुासर सबै संक्रमित बालबालिकाको अवस्था सामान्य छ । उक्त विद्यालयका १५–१६ जना बालबालिकामा लक्षण देखिएको छ’ उपाध्यायले भने, ‘लक्षण देखिएका बालबालिकालाई आइशोलेसन गरेर राखेका छौं।’

होस्टेलसहितको विद्यालयमा कर्मचारी र विद्यार्थी गरी ५६० जना छन् । संक्रमण पुष्टि भएका बालबालिका १५ बर्ष मुनिका छन्। कसरी दादुराको संक्रमण फैलियो भन्ने बिषयमा अनुसन्धान भइरहेको उपाध्यायले बताए।

‘बौद्ध विद्यालयमा विभिन्न जिल्लाबाट आएका बालबालिका छन्। दादुरा विरुद्धको खोप लगाएका छन् कि छैइनन् भनेर खोजी गरिरहेका छौं। उहाँहरुको अभिभावक काठमाडौंमा हुनुहुन्न। टोलिफोन सम्पर्क गरी सोधिखोजी गरिरहेका छौं’ उपाध्यायले भने, ‘थप संक्रमणलाई फैलिन नदिनका लागि तुरुन्तै खोप लगाउने तयारीमा जुटेका छौं।’

स्वास्थ्य मन्त्रालयको नियमित कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थाहरूले ९ र १५ महिनाको उमेरमा दुई पटक बालबालिकालाई निःशुल्क दादुराविरुद्धको खोप दिंदै आएका छन् ।

स
राष्ट्रिय तथा स्थानीय तहमा दादुरा प्रकोप तथा त्यसबाट हुने मृत्युको रोकथामका लागि ‘एमसीभी १’ र ‘एमसीभी २’ नामक खोप देशको कुल जनसंख्याको ९५ प्रतिशतलाई लगाउनु पर्दछ।

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्यांक अनुसार आर्थिक वर्ष २०७६(७७ मा दादुरा(रुबेला विरुद्धको खोपको पहिलो मात्रा लिने बालबालिकाको खोप कभरेज दर ७०।७ प्रतिशत छ ।

त्यस्तै, आर्थिक वर्ष २०७७(७८ उक्त दर ८०।९ प्रतिशतमा पुग्यो। आर्थिक वर्ष २०७८(७९ मा यो कभरेज दर ९२। ८ प्रतिशत पुग्यो। पछिल्ला केही वर्षमा दादुराको खोप लगाउने संख्यामा वृद्धि भएतापनि पूर्ण रुपमा अझै बालबालिकाले खोप पाएका छैनन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण(२०२२ को पछिल्लो प्रतिवेदनले नियमित खोप ८० प्रतिशत बालबालिकाले मात्रै पूर्ण खोप पाएका छन्।

यस्तै, दादुरा, रुबेलाको दोस्रो मात्रा आर्थिक बर्ष २०७७÷ ०७८ मा ४ लाख ८२ हजार, आर्थिक बर्ष २०७८र ०७९ मा ४ लाख ८० हजार र आर्थिक बर्ष २०७९र ०८० फागुनसम्म ३ लाख ६२ हजार बालबालिकामात्रै खोप पाएका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार दादुराविरुद्धको खोप नलगाएका व्यक्तिमा भाइरस संक्रमण भएपछि उनीहरूबाट खोप नलगाएका वा खोपको पूर्ण मात्रा नलगाएका मानिसमा फैलिएर प्रकोपको रूप लिन्छ।

देशका विभिन्न भागमा दादुराको नियमित प्रकोप बढ्नुमा खोपको न्यून कभरेज, बढ्दो जनसंख्या, नागरिकमा अझै खोप महत्वको जनचेतनाको अभाव र सम्बन्धित सरकारी निकायको उदासीनता रहेको विज्ञहरु बताउँछन् ।

के हो दादुरा ?

दादुरा अत्यन्त संक्रामक भाइरसले गर्दा हुने रोग ह। यो साना बालबालिकामा हुने मृत्यु र विकलाङ्गताको समेत प्रमुख कारक हो। चिकित्सकका अनुसार कडा रूपमा देखिने दादुरा कुपोषित बालबालिका र शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई बढी हुने गर्छ।

दादुरा अति छिटो सर्ने संक्रामक रोग हो जुन मिजल्स भाइरसको कारणबाट हुन्छ। रुबेला पनि भाइरस ९रुवेला भाइरस०कै कारणबाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो।

यो रोग सामन्यतया ५ वर्ष मुनिका बालबालिकाहरुलाई धेरै लाग्दछ र त्यसले छिट्टै महामारीको रुप पनि लिन सक्दछ। दादुरा संक्रमण भएमा यसका जटिलताहरु जस्तै निमोनिया, झाडापखाला, जलवियोजन र कुपोषणको कारणले विरामीको मृत्यु समेत हुन सक्छ।

यी रोगहरू सामन्यतः पाँच वर्षमुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्दछ। दादुरा भाइरस संक्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा रही वृद्धि हुने र श्वास नलिई एवं अरु भित्रि अंगहरूमा संक्रमण गर्दछ ।

दादुराको संक्रमण खोक्दा वा हाच्छ्यू गर्दा एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ । मुखबाट वा श्वासप्रश्वासका माध्यमबाट निस्किने पानीका स(साना कणले यो रोग अरू स्वस्थ व्यक्तिमा फैलाउने काम गर्छन् ।

दादुराको सामान्य लक्षण हो(तीव्र ज्वरो आउनु।ज्वरोको सुरुवातमा दादुरा भएकाहरूको सम्पर्कमा आएको १०(१२ दिनपछि सुरु हुन्छ र ४ दिनदेखि एक सातासम्म रहिरहने हुन्छ।

दादुरा संक्रमित व्यक्तिलाई डावर र बिमिरा देखा पर्नेभन्दा ४ दिन अगाडिदेखि र डाबर देखा परेको ४ दिन पछिसम्म अर्को व्यक्तिमा सर्न सक्दछ।

दादुरा आउँदा बालबालिकालाई थकान महसुस हुने तथा रुघा(खोकी लाग्ने गर्छ। आँखा राता हुने, मुखभित्र सेतो दाग देखिने हुन सक्छ।केही दिनपछि सामान्यतया अनुहार र घाँटीको माथिल्लो भागमा बिमिरा देखिन्छ।

बिमिरा तीन दिनपछि फैलिन्छ र हात(खुट्टामा समेत देखिन थाल्छ र ५(६ दिनपछि आफैँ फोस्रिँदै जान्छ। दादुराको संक्रमण धेरै भएको अवस्थामा फोक्सो, कानको बीच भाग, मस्तिष्कमा समेत समस्या देखिन्छ । दादुराको उपचार नभएको खण्डमा रोगीको मृत्युसमेत हुन सक्छ।

चिकित्सकहरूका अनुसार, दादुरा लागेपछि यसको उपचार छैन। दादुरा रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै लगि लक्षण अनुसार र जटिलताको उपचार गर्नु पर्दछ ।

तर, यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग्गै राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षण उपचार गर्नुपर्छ। राम्रो पोषण, पर्याप्त तरलपदार्थ सेवन र शरीरमा देखिएको पानीको कमीलाई जीवनजल ओरल रिहाइड्रेसन साल्टका माध्यमले उपचार गरिन्छ।

दादुरा रोगबाट बच्ने एक मात्र उपाय दादुराविरुद्धको खोप लिनु नै हो। त्यसैले यो रोगबाट बचाउन नियमित खोपमार्फत बालबालिकाहरुलाई ९ र १५ महिनाको उमेरमा दादुरा खोपको दुई मात्रा लगाउनु पर्दछ।
रकारले सन् २०२३ सम्म नेपालबाट दादुरा रोग निवारण गर्ने लक्ष्य राखेको छ। तर, हरेक वर्ष देशका विभिन्न भागमा दादुरा आउटब्रेक भएकाले उक्त लक्ष्यमा पुग्न चुनौती थपिएको छ। गत माघमा बाँकेमा दादुरा महमारीमाको रुपमा फैलिएको थियो।

नेपालगञ्जबाट सुरु भएको दादुरा खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका हुँदै जिल्लाको पश्चिममा रहेको नरैनापुर गाउँपालिकासम्म फैलिएको थियो ।

त्यस्तै, २०७६ चैतमा धादिङमा दादुरा(रुबेलाबाट दुई बालकको मृत्यु भएको थियो भने १५० जनाभन्दा बढी संक्रमित भएका थिए।

नेपालमा दादुराको खोप अभियान सन् २००४ सालदेखि सुरु भएको हो। धेरै मानिसमा पहिलो डोजको प्रयोग भइपछि दोस्रो डोजबारे कम जानकारी हुनुले वा दोस्रो डोजको कभरेज कम हुनुले निवारणमा थप चुनौती आइपरेको विज्ञहरूको भनाइ छ।

सम्बन्धित पोस्ट
  • निर्वाचन प्रहरीका लागि भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना माग
  • सानिमा मिडल हाइड्रोपावरको विद्युत् उत्पादन पुनः सुरु
  • राष्ट्रिय विज्ञापन संघ नेपालको साधारणसभा सम्पन्न, ७ प्रदेशमा संगठन विस्तार गर्ने
  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    सङ्गालो साकोसमा निराजन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    साना किसान कृषि सहकारी सिमराद्धारा सहकारी शिक्षा तालिम सञ्चालन

    साना किसान कृषि सहकारी सिमराले आयोजना गरेको निशुल्क आँखा शिबिरमा ४ सय ९५ जनाको आँखा चेकजाँच

    अक्षरा पाठशाला सिमराको सातौ बार्षिक उत्सव आज सम्पन्न

    साना किसान कृषि सहकारी सिमराद्धारा सेयर सदस्य पाण्डेको निधनमा आर्थिक सहयोग र श्रद्धान्जली प्रकट

    निजगढ नंगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    पूर्व नगरप्रमुख स्व.पौडेलको निधनप्रति श्रद्वान्जली दिदै पूर्व मन्त्री श्रेष्ठले भने ‘जुनसुकै समस्या परेपनि किसान दाई छ भनेर सम्झनु’

    ग्रामिण भेगका विपन्न महिलालाई आयआर्जनसँग जोड्ने गरीका काम गर्न साना किसानलाई पूर्व मन्त्री श्रेष्ठको सुझाव

    कुशल व्यवसाय परामर्शद्वारा मुसहर वस्तीका दलित र विपन्नलाई नयाँ कपडा वितरण

    घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीद्वारा सपथग्रहण,बारामा सहकारी सुरक्षित छः प्रमुख अतिथी श्रेष्ठ

    म बारा ४ नं क्षेत्रका जनताको साझा जनप्रतिनिधि हुँ : पूर्वमन्त्री श्रेष्ठ

    वन कर्मचारीहरुका लागि ५ दिने वन तथा वन्यजन्तु व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बारा ३ (क) उम्मेदवार खड्का र बरालद्धारा निर्वाचन खर्च सार्वजनिक

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    निर्वाचन प्रहरीका लागि भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना माग

    सानिमा मिडल हाइड्रोपावरको विद्युत् उत्पादन पुनः सुरु

    राष्ट्रिय विज्ञापन संघ नेपालको साधारणसभा सम्पन्न, ७ प्रदेशमा संगठन विस्तार गर्ने

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो ?

    नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा सुभारम्भ

    प्रधानमन्त्री कार्कीले भनिन् सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन

    अनलाइन ठगीका घटना बढेपछि प्रहरीद्वारा सात बुँदे अनुरोध

    एनपिएलमा आज लुम्बिनी र चितवनबीच प्रतिष्पर्धा हुँदै

    आज बालाचतुर्दशी पर्व, पितृको सम्झनामा शतबीज छरिँदै

    आजको मौसम पूर्वानुमान : कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा बदलीको सम्भावना

    आज विश्व निमोनिया दिवस मनाइँदै

    महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै

    मोन्था चक्रवात: मोरङको सुन्दर हरैंचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा, कहिलेबाट हाेला मौसम सुधार ?

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    सङ्गालो साकोसमा निराजन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    साना किसान कृषि सहकारी सिमराद्धारा सहकारी शिक्षा तालिम सञ्चालन

    साना किसान कृषि सहकारी सिमराले आयोजना गरेको निशुल्क आँखा शिबिरमा ४ सय ९५ जनाको आँखा चेकजाँच

    अक्षरा पाठशाला सिमराको सातौ बार्षिक उत्सव आज सम्पन्न

    साना किसान कृषि सहकारी सिमराद्धारा सेयर सदस्य पाण्डेको निधनमा आर्थिक सहयोग र श्रद्धान्जली प्रकट

    निजगढ नंगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    पूर्व नगरप्रमुख स्व.पौडेलको निधनप्रति श्रद्वान्जली दिदै पूर्व मन्त्री श्रेष्ठले भने ‘जुनसुकै समस्या परेपनि किसान दाई छ भनेर सम्झनु’

    ग्रामिण भेगका विपन्न महिलालाई आयआर्जनसँग जोड्ने गरीका काम गर्न साना किसानलाई पूर्व मन्त्री श्रेष्ठको सुझाव

    कुशल व्यवसाय परामर्शद्वारा मुसहर वस्तीका दलित र विपन्नलाई नयाँ कपडा वितरण

    घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीद्वारा सपथग्रहण,बारामा सहकारी सुरक्षित छः प्रमुख अतिथी श्रेष्ठ

    म बारा ४ नं क्षेत्रका जनताको साझा जनप्रतिनिधि हुँ : पूर्वमन्त्री श्रेष्ठ

    वन कर्मचारीहरुका लागि ५ दिने वन तथा वन्यजन्तु व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बारा ३ (क) उम्मेदवार खड्का र बरालद्धारा निर्वाचन खर्च सार्वजनिक

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    आज कृष्ण जन्माष्टमी , भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

    अहिल्यै नै चलचित्र हल खोल्नु नहुने -राजेश हमाल

    अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    कृषि मन्त्रीद्वारा बारा र पर्सा सहित ३५ वटा कृषि जोन थप, ५वटा जोन सुपरजोनमा स्तरोन्नती

    टुडे दैनिक

    सानिमा मिडल हाइड्रोपावरको विद्युत् उत्पादन पुनः सुरु

    राष्ट्रिय विज्ञापन संघ नेपालको साधारणसभा सम्पन्न, ७ प्रदेशमा संगठन विस्तार गर्ने

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो ?

    नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा सुभारम्भ

    प्रधानमन्त्री कार्कीले भनिन् सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक .............

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2026: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑