ललितपुर / कलाकार पुर्ण चन्द्र केसिद्धारा निर्माण गरिएको टेलि चलचित्र गगांसागर दर्शकको रुचिमा पर्न सफल भएको छ । समासामयिक बिषय बस्तुलाई लिएर सामाजिक दृष्टिकोण वाट तयार पारिएका कारण टेलि चलचित्र गगांसागर दर्शकको रुचिमा परेको हो ।
हेमन्त शिशिर र पुर्णचन्द्र केसीको लेखन तथा निर्देशनमा तयार भएको टेलि श्रीङ्खला गगांसागरले समाजमा भएको बिकृती बिसंगती लगाएत समासामयिक बिषय बस्तुलाई सरल तरिका बाट उठान गरिएको छ।पाक्षिक रुपमा प्रसारणमा आउने उक्त टेलिश्रीङ्खला लाई एचपी क्रीएसन युट्युब च्यानल बाट हेर्न सकिने छ।टेलिश्रीङखलामा बरिस्ठ कलाकार रमा थपलिया,कौशिला कार्की, यामु के सि लगाएतको अभिनय रहेको छ।
पश्चिम रुकुम मुसिकोट घर भइ हाल काठमाडौ लाई कर्मथलो बनाउदै आइरहनु भएका कलाकार पुर्णचन्द्र पेशाले सरकारी जागिरे हुन।आफ्नो नियमित कार्य बाट बाकी रहेको समयलाई सदुपयोग गर्दै पुर्णचन्द्रले निर्माण गर्नु भएको टेलिश्रीङ्खला गगांसागर छोटो समयमै लोकप्रिय बन्दै गइरहेको छ।के सि हाल जिल्ला प्रसासन कार्यालय ललितपुरमा कार्यरत छन।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८