रोयल काठमाडौ हिमालय वेभरेज पालीको बिग मास्टर वाईन ३७५ एमएल मिनि वोटल बजारमा आएको छ । एक दशक देखि नेपालीवाईन ईन्डष्ट्रिजमा स्थापित यस कम्पनिकाबिग मास्टर ब्राण्डका बिभिन्न भेराइटिजहरु उपभोक्ताले अत्यधिक रुचाएका कारण हालक म्पनिका उत्पाहरुले नेपाली वाईन ईन्डष्ट्रिजमा लिडिङ व्राण्डको रुपमा आफ्नो पहिचान कायम राख्न सफलभएको छ ।
उपभोक्ताको स्वाद, सन्तुष्टि, माग र मनस्थिति लाई मध्यनजर गरी ३७५ एमएल मिनि वोटल बजारमा विक्रि वितरण शुरु गरेको र उपभोक्ताको मन जित्न सफल यस उत्पादनले उपभोक्ता माझ थप उत्साह प्रदान गर्ने कम्पनिका अध्यक्ष गणेश प्रसाद चापागाईले विश्वास व्यक्त गर्नुभयो ।
हालबिग मास्टर ब्राण्डका वाइनहरु३७५ एमएल, ७५० एमएल र ४ लिटर का प्याकमा वजार मा उपलब्ध रहेका छन ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८