• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Fri, 14, Nov, 2025
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / मुख्य समाचार

नुनमा प्रयोग हुँदै आयोडिनको मात्राबारे पुनर्विचार गर्ने : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

३४९४७ पाठक संख्या

टुडे दैनिक संवाददाताSeptember 1, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं । नेपालीहरूले नुनको मात्रा बढी खपत गरेको पाइएपछि नुन र त्यसमा प्रयोग हुँदै आएको आयोडिनको मात्राबारे पुनर्विचार गर्ने तयारीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय रहेको छ । यसको लागि मनत्रालयले अध्ययन बढाएको जनाएको छ ।
सन् २०१६ र सन् २०१९ मा भएका दुई सर्वेक्षणमा विश्व स्वास्थ्य सङ्गठनले तोकेको भन्दा बढी नुन र आयोडिनको मात्रा बढी पाइएपछि नुनबारे अहिलेसम्म रहँदै आएको सरकारी नीतिमै पुनर्विचार गर्न खोजिएको मन्त्रालयले जनाएको हो।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको पोषण शाखाका प्रमुख लीला विक्रम थापाले नुन र त्यसमा आयोडिनको मात्राबारे पुनर्विचार गर्नेबारे मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव पठाउनुअघि अहिले प्राविधिक प्रतिवेदनको तयारी भईरहेको बताए ।
“एउटा प्राविधिक टोलीले नुनबारे अध्ययन गरेर प्रतिवेदन तयार गर्छ। त्यसमाथि सरोकारवाला र विज्ञहरूको छलफलपछि हामीले एउटा प्रस्ताव मन्त्रिपरिषद्मा लैजान्छौँ,” थापाले भने।
त्यस्तो अध्ययनका लागि स्वास्थ्य मन्त्रालय, कृषि मन्त्रालय, युनिसेफलगायतका प्रतिनिधिहरू नुनको उत्पादन, प्याकिङ र आपूर्ति हुने स्थानहरूको अध्ययनका लागि जान लागेको थापाले बताए।
“उत्पादन हुनेदेखि आपूर्ति र बजारसम्मको निरीक्षण गर्ने भनेर एउटा टोली भारतको गुजरात जाँदैछ। नुनमा आयोडिन कति हाल्ने रहेछ, कसरी हाल्ने रहेछ भन्ने तरिका हेर्नका लागि एउटा प्राविधिक टोली गएर प्रतिवेदन तयार गर्छ,” उनले भने ।
विगतको सर्वेक्षण र अध्ययनमा के पाइएको थियो?
विश्व स्वास्थ्य सङ्गठन लगायत युनिसेफसँगको सहकार्यमा स्वास्थ्य मन्त्रालयले सन २०१६ मा नेपालीहरूले खाने गरेको नुनमा आयोडिनको मात्रा कति छ भनेर ‘नेपाल न्याश्नल माइक्रोन्युट्रियन्ट स्ट्याटस सर्भे’ गरेको थियो ।
उक्त सर्वेक्षणका लागि लिइएका नमुनाहरूमध्ये ६८ प्रतिशत नुनमा आयोडिनको मात्रा चाहिनेभन्दा बढी रहेको पाइएको थियो ।
६८ प्रतिशत नमुनामा आयोडिनको लेबल ४० पीपीएम पाट्सर्् पर मिलियन) प्रति किलोग्रामभन्दा बढी नुन पाइएको थियो ।
विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०ले सिफारिस गरे अनुसार नुनमा आयोडिनको मात्रा १५ देखि ४० पीपीएम हुनुलाई ठिक मानिन्छ ।
गर्भवती महिला र बालबालिकामा गरिएको उक्त सर्वेक्षणमा उनीहरूको पिसाब परीक्षण गर्दा डब्लुएचओले सिफारिस गरेको मात्रा भन्दा केही बढी आयोडिन शरीरमा रहेको पाइएको थापा बताउँछन् ।
“त्यसपछि नै हामीले नुनमा आयोडिनको मात्राबारे पुनर्विचार गर्नेबारे सोचेका हौँ,” उनले भने ।
त्यस्तै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा गरेको अर्को अध्ययनमा नेपालीले खाने गरेको नुनको मात्रा डब्लुएचओले सिफारिस गरेभन्दा बढी रहेको देखाएको थियो ।
उक्त अध्ययनमा आयोडिनको मात्राबारे अध्ययन नभए पनि नुनकै मात्रा भने औसत मानिसले विश्व स्वास्थ्य सङ्गठनले तोकेभन्दा बढी सेवन गरेको पाइएको उक्त अध्ययनमा संलग्न अनुसन्धानकर्ता बिहंगम बिष्टले बताए ।
उनका अनुसार देशभरका हिमाल, पहाड र तराई क्षेत्रका १५ देखि ६९ वर्ष उमेर समूहका मानिसमाथि गरिएको सर्वेक्षणमा औसत नुनको सेवन पुरुषले प्रतिदिन ९.६ ग्राम र महिलाले ८.७ ग्राम गरेको देखिएको थियो।
विश्व स्वास्थ्य सङ्गठनले भने प्रतिव्यक्ति ५ ग्राम (लगभग दुई ग्राम सोडियम) भन्दा कम नुन सेवन गर्न सिफारिस गरेको छ ।
“हिमाल, पहाड र तराईमा गरिएको अध्ययनमा नुनको मात्रामा फरक पाइए पनि डब्लुएचओले सिफारिस गरेको भन्दा सबै क्षेत्रमा मानिसहरूले बढी नुन सेवन गरेको पाइएको थियो,” बिष्टले भने।
चिकित्सकहरूले नुन र नुनमा हुने आयोडिनबारे किन चिन्ता व्यक्त गरे?
डाक्टर ज्योति भट्टराई
पछिल्ला वर्षहरूमा अस्पतालमा थाइराइडसम्बन्धी समस्या भएका बिरामीको सङ्ख्या बढ्दै गएपछि नुनमा भएको आयोडिनको मात्राले समस्या देखिएको हो कि भन्ने आशङ्का चिकित्सकहरूले व्यक्त गरेका छन् ।
उक्त अनुमानका आधारमा नुनमा आयोडिनको मात्राबारे पुनर्विचार गर्न आफूहरूले सरकारलाई घचघच्याएको डा. भट्टराई बताउँछिन् ।
आवश्यक आयोडिनको मात्रा नखाँदा विगतमा नेपालमा धेरै मानिसमा गलगाँड देखिएपछि सरकारले तीन दशकअघि व्यापक रूपमा आयोडिनयुक्त नुनको खपत गर्न प्रचारप्रसार गरेको थियो।
त्यति बेला ढिका नुनको प्रयोग धेरै हुन्थ्यो। आयोडिनयुक्त नुन गाउँ गाउँसम्म पुग्न समय लाग्ने र त्यस क्रममा आयोडिनको मात्रा घट्ने हुँदा विश्व स्वास्थ्य सङ्गठनले तोकेको १५ देखि ४० पीपीएमभन्दा बढी ५० पीपीएम आयोडिन नुनमा राखिएको डाक्टर भट्टराई बताउँछिन्।
सरकारले आयोडिनको मात्रा कम्तीमा ५० पीपीएम हुनुपर्ने तय गरेको थियो।
अहिले सरकारले गरिरहेको तयारी भने अपरलिमिट अर्थात् माथिल्लो सीमा कति मात्रामा हुने भन्नेबारे पुनर्विचार गर्न हो,ू पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले भने।
नुन र्पुयाउन हप्तौँ लाग्ने समस्या अहिले धेरै ठाउँमा नरहेका कारण तोकिएकै मात्रामा आयोडिन राखिनुपर्ने डाक्टर भट्टराई बताउँछिन्।
उनी भन्छिन्, “अहिले गाउँ गाउँ नुन लैजान धेरै दिन लाग्दैन। त्यसैले सिफारिस गरिएकोभन्दा बढी हालेको आयोडिन नै धेरै भएर हानिकारक देखियो कि । यसले नै थाइरोइड देखिन लागेको हो कि भन्ने अध्ययनले देखाउन थाल्यो।”
“त्यसैले यसलाई डब्लूएचओको सिफारिस अनुसार गरिदियो भने चाहिँ हाम्रो धेरै समस्या समाधान हुने थियो। यसका लागि हामीले वकालत पनि गरिरहेका छौँ।”
तर यसको अर्थ नुनमा आयोडिन शून्य बनाउँदा फेरि शरीरलाई आवश्यक पर्ने आयोडिन नै कमी होला भनेर विचार र्पुयाउनुपर्ने उनी बताउँछिन्।
आयोडिन कम वा बढी हुँदाका बेफाइदा केके हुन् ?
आयोडिनयुक्त नुन
शरीरमा आयोडिनको कमी भएमा गलगाँड हुने लगायत गर्भवती महिलाबाट जन्मिने बच्चामा शारीरिक र मानसिक समस्या देखिने चिकित्सकहरू बताउँछन्।
तीन दशकअघि नेपालमा त्यस्तो समस्या देखिएपछि सरकारले आयोडिनयुक्त प्याकेट नुन खानुपर्ने भन्दै अभियान नै थालेको थियो।
तर तीन दशकपछि सरकार अहिले नुन र नुनमा हुने आयोडिनको मात्राबारे पुनर्विचार गर्न पहल गरिरहेको छ।
आयोडिनको मात्रा बढी भएमा त्यसले पनि थाइराइडसम्बन्धी विभिन्न समस्या निम्त्याउने डाक्टर भट्टराई बताउँछिन्।
त्यसबाहेक उच्च रक्तचापको समस्या बढ्दो क्रममा रहेको बताउँदै उनले त्यससँगै मुटु, मिर्गौलासम्बन्धी समस्या देखिने उनले बताइन्।

सम्बन्धित पोस्ट
  • मतदाता नामावलीको म्याद थप गर्दै सरकार
  • रास्वपाबाट बाहिरिए सन्तोष परियार
  • गृहमन्त्री अर्याल र बेलायती राजदूतबीच शिष्टाचार भेट, के के भयाे छलफल ?
  • आलु, बोडी बरेलादेखि च्याउसम्मको भाउ बढ्दा काउली, करेला, सागसम्म सस्तियो, कुनको मूल्य कति ? हेर्नुस् सूचीसहित
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    सङ्गालो साकोसमा निराजन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    साना किसान कृषि सहकारी सिमराद्धारा सहकारी शिक्षा तालिम सञ्चालन

    साना किसान कृषि सहकारी सिमराले आयोजना गरेको निशुल्क आँखा शिबिरमा ४ सय ९५ जनाको आँखा चेकजाँच

    अक्षरा पाठशाला सिमराको सातौ बार्षिक उत्सव आज सम्पन्न

    साना किसान कृषि सहकारी सिमराद्धारा सेयर सदस्य पाण्डेको निधनमा आर्थिक सहयोग र श्रद्धान्जली प्रकट

    निजगढ नंगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    पूर्व नगरप्रमुख स्व.पौडेलको निधनप्रति श्रद्वान्जली दिदै पूर्व मन्त्री श्रेष्ठले भने ‘जुनसुकै समस्या परेपनि किसान दाई छ भनेर सम्झनु’

    ग्रामिण भेगका विपन्न महिलालाई आयआर्जनसँग जोड्ने गरीका काम गर्न साना किसानलाई पूर्व मन्त्री श्रेष्ठको सुझाव

    कुशल व्यवसाय परामर्शद्वारा मुसहर वस्तीका दलित र विपन्नलाई नयाँ कपडा वितरण

    घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीद्वारा सपथग्रहण,बारामा सहकारी सुरक्षित छः प्रमुख अतिथी श्रेष्ठ

    म बारा ४ नं क्षेत्रका जनताको साझा जनप्रतिनिधि हुँ : पूर्वमन्त्री श्रेष्ठ

    वन कर्मचारीहरुका लागि ५ दिने वन तथा वन्यजन्तु व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बारा ३ (क) उम्मेदवार खड्का र बरालद्धारा निर्वाचन खर्च सार्वजनिक

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    मतदाता नामावलीको म्याद थप गर्दै सरकार

    रास्वपाबाट बाहिरिए सन्तोष परियार

    गृहमन्त्री अर्याल र बेलायती राजदूतबीच शिष्टाचार भेट, के के भयाे छलफल ?

    आलु, बोडी बरेलादेखि च्याउसम्मको भाउ बढ्दा काउली, करेला, सागसम्म सस्तियो, कुनको मूल्य कति ? हेर्नुस् सूचीसहित

    चाँडो इञ्जिन ल्याएर विमान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन

    आजको मौसम पूर्वानुमान : कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा बदलीको सम्भावना

    आज कुन देशको मुद्रालाई कति रुपैयाँ पर्ला? हेर्नुस् विनिमय दर

    कुरा र व्यवहार नमिल्दा देशले क्षति व्यहोर्नु पर्यो : मुख्यमन्त्री बानियाँ

    आजको मौसम पूर्वानुमान : कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा बदलीको सम्भावना

    आज विश्व निमोनिया दिवस मनाइँदै

    महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै

    मोन्था चक्रवात: मोरङको सुन्दर हरैंचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा, कहिलेबाट हाेला मौसम सुधार ?

    न्यून चापीय प्रणालीका कारण वर्षाको सम्भावना

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    सङ्गालो साकोसमा निराजन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    साना किसान कृषि सहकारी सिमराद्धारा सहकारी शिक्षा तालिम सञ्चालन

    साना किसान कृषि सहकारी सिमराले आयोजना गरेको निशुल्क आँखा शिबिरमा ४ सय ९५ जनाको आँखा चेकजाँच

    अक्षरा पाठशाला सिमराको सातौ बार्षिक उत्सव आज सम्पन्न

    साना किसान कृषि सहकारी सिमराद्धारा सेयर सदस्य पाण्डेको निधनमा आर्थिक सहयोग र श्रद्धान्जली प्रकट

    निजगढ नंगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    पूर्व नगरप्रमुख स्व.पौडेलको निधनप्रति श्रद्वान्जली दिदै पूर्व मन्त्री श्रेष्ठले भने ‘जुनसुकै समस्या परेपनि किसान दाई छ भनेर सम्झनु’

    ग्रामिण भेगका विपन्न महिलालाई आयआर्जनसँग जोड्ने गरीका काम गर्न साना किसानलाई पूर्व मन्त्री श्रेष्ठको सुझाव

    कुशल व्यवसाय परामर्शद्वारा मुसहर वस्तीका दलित र विपन्नलाई नयाँ कपडा वितरण

    घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीद्वारा सपथग्रहण,बारामा सहकारी सुरक्षित छः प्रमुख अतिथी श्रेष्ठ

    म बारा ४ नं क्षेत्रका जनताको साझा जनप्रतिनिधि हुँ : पूर्वमन्त्री श्रेष्ठ

    वन कर्मचारीहरुका लागि ५ दिने वन तथा वन्यजन्तु व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बारा ३ (क) उम्मेदवार खड्का र बरालद्धारा निर्वाचन खर्च सार्वजनिक

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    आज कृष्ण जन्माष्टमी , भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

    अहिल्यै नै चलचित्र हल खोल्नु नहुने -राजेश हमाल

    अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

    कृषि मन्त्रीद्वारा बारा र पर्सा सहित ३५ वटा कृषि जोन थप, ५वटा जोन सुपरजोनमा स्तरोन्नती

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    टुडे दैनिक

    मतदाता नामावलीको म्याद थप गर्दै सरकार

    रास्वपाबाट बाहिरिए सन्तोष परियार

    गृहमन्त्री अर्याल र बेलायती राजदूतबीच शिष्टाचार भेट, के के भयाे छलफल ?

    आलु, बोडी बरेलादेखि च्याउसम्मको भाउ बढ्दा काउली, करेला, सागसम्म सस्तियो, कुनको मूल्य कति ? हेर्नुस् सूचीसहित

    चाँडो इञ्जिन ल्याएर विमान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक .............

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2025: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑