काठमाडौं । सेयरधनीको हात खाली बनाएको कुमारी बैंकले माघ २८ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ ।
मंगलबार बसेको बैंक सञ्चालक समितिको बैंठकले माघ २८ गते साधारणसभा गर्ने निर्णय गरेको हो । सभा प्रयोजनका लागि बैंकले माघ ९ गते बुक क्लोज गर्ने भएको छ । माघ ८ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८