काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ।
आज बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आ.व.को नाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले ८.६३ प्रतिशत बोनस सेयर र कर सहित ६.३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।
यो प्रस्ताव बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले स्वीकृत गरेपछि सेयरधनीले पाउनेछन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८