
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।
आज बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आ.व.को नाफाबाट लाभांश नदिने निर्णय गरेको जनाएको छ ।
कम्पनीको गत आ.व.को वितरणयोग्य नाफाबाट लाभांश वितरण नगरी संचित मुनाफामै राख्ने सोहि बमोजिमको वित्तीय विवरणसहित साधारण सभा गर्ने निर्णय गरेको जनाएको छ ।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८