काठमाडौं । साल्ट टेड्रिङ कर्पोरेशन लिमिटेडले लाभांश घोषणा गरेको छ ।
बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आ.व.को नाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले गत आ.व.को नाफाबाट १५.७९ प्रतिशत लाभांश दिने भएको छ । जसमा बोनस १५ प्रतिशत रहेको छ भने कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८