काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश नदिने भएको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश नदिने जनाएको छ । कम्पनीले यसअघि नै सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेर राष्ट्र बैंकमा समेत पठाएको थियो ।
बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८