काठमाडौं । लुम्बिनी विकास बैंकको साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाले सेयरधनीलाई दिन प्रस्ताव गरेको लाभांश पारित गरेको छ । गत आ.व.को नाफाबाट बैंकले ८.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । बैंकको १६औं वार्षिक साधारण सभाले ४.५० प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयरसहित ८.५० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको बैंकको विभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु र एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८