काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेका संख्या १२ पुगेको छ ।
भे१ख ३९१२ नम्बरको माउन्टेन एयर न्यू बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदी खसेको थियो । जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनक बहादुर मल्लका अनुसार बस खस्दा १२ जनाको मृत्यु भएको छ । घाइतेहरुको राप्ती विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
दुर्घटनामा सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८