काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले (माघ ४ गते) बिहीबार कारोबार भएको सेयरको इडीआइएस गर्ने समय थप गरेको छ ।
लगानीकर्ताले माघ ४ गते कारोबार गरेकाे माघ ७ गते राफसाफ गर्नुपर्ने सेयरको इडीआइएस गर्ने समय शनिबार राति १२ बजेसम्मका लागि कायम गरिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८