काठमाडौं । छिमेकी लघुवित्त वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीको पदावधि सकिएको छ।
यसका साथै अर्को व्यवस्था नभए सम्मका लागि नायव महाप्रबन्धक पदमा कार्यरत कर्मचारी दिपक निधि तिवारीलाई का.मू. प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ।
लघुवित्तका अनुसार सञ्चालक समितिको २९९ औं बैठकले उनलाई यहि माघ ६ गतेबाट लागू हुनेगरी सो जिम्मेवारी दिइएको हो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८