काठमाडौं । पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा पुरुष तर्फ विभागीय टिम एपिएफले तेस्रो स्थान प्राप्त गरेकाे छ । श्रीलङ्का आर्मी टिमलाई हराएर एपिएफले स्थान बनाएको हो ।
शनिवार पोखरा रङ्गशालामा भएको खेलमा एपिएफले पहिलो सेट २५–२३ दोस्रो सेट २५–२१ र अन्तिम सेट २७–२७ स्कोरले हराएको हो ।
यसका साथै एपिएफले १ लाख २५ हजार ५ सय ५५ पुरस्कार जितेको छ । आजै दुवैतर्फको खेल फाइनल हुनेछ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८