काठमाडौं । प्रभु बैंकले शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ।
बैंकको हिजो (सोमबार) बसेकाे ३२१ औँ सञ्चालक समितिको बैठकले गत आर्थिक बर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितण नगर्ने निर्णय गरेको हो । जसअनुसार सेयरधनीहरुको हात खाली हुने भएको छ।
बैंकले सोही अनुसारको वित्तिय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय समेत गरेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८