ललितपुर । काठमाडौं फोटोग्राफर संघ ललितपुर एरिया कमिटीको २०८० साल माघ १५ गते सोमबार काठमाडौ फोटोग्राफर संघका अध्यक्ष हरी प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ।
सो भेलाले नयाँ कार्य समिति चयन गरेको छ । गोबिन्द महर्जन सल्लाहकार तथा बासुदेब घिमिरेको सयोजकत्वमा ७ सदस्यीय एरिया कमिटि पुनर्गठन गरेको छ ।
नब गठित एरिया कमिटीका पदाधिकारीहरु संयोजक बासुदेब घिमिरे, सदस्यहरु शिब प्रसाद तिमल्सिना, प्रकाश तिवारी, रबिन महर्जन, प्रधुम्न के. सी. र राजकुमार राना मगर रहेका छन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८