काठमाडौं। देशभरका चलचित्र हल आज (सोमबार) बन्द हुने भएका छन्।
चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा हल सञ्चालकहरुले देशभरका हल बन्द गर्न लागेका हुन् ।
केही दिनअघि नेपाल चलचित्र संघले मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यावहारिक करको खारेजीको माग गर्दै देशभरका चलचित्र हल बन्द गर्ने निर्णय गरेको थियो।
यो निर्णयको समर्थन गर्दै क्यूएफएक्स मल्टिप्लेक्सहरुले पनि हल बन्द हुने जनाएका छन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८