काठमाडौं । श्री इन्भेष्ट एण्ड फाइनान्स कम्पनीको २९ औं बार्षिक साधारण सभाबाट चालु आ.व.मा ५.०५ प्रतिशत नगद लाभांशमा लाग्ने कर सहित नगद लाभांस वितरणको घोषणा गरेको हो।
साथै कम्पनीले हितग्राही खातामा बैंक अद्यावधिक गराएका सेयर धनीहरूको बैंक खातामा सो नगद लाभांश जम्मा गरेको एक एक सूचना मार्फत जनाएको छ।
त्यसैगरी आफ्नो हितग्राही खाता अध्यावधिक गराई समयमा नै आफ्नो नगद लाभांस लिन समेत आग्रह गरेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८