काठमाडौं । नेपाली चलचित्र दयारानीमा समावेश गीत ‘लाइदेउ छपक्कै’ सार्वजनिक भएको छ। गीत हाइलाइट्स नेपालको अफिसियल पेजबाट सार्वजनिक गरिएको हो।
मन क्षेत्रीको शब्द रहेको गीतमा विनोद बानियाँको स्वर र संगीत रहेको छ। गीतमा बानियाँसँगै मेलिना राईको पनि स्वर रहेको छ।
चलचित्र दयारानी गत शुक्रबारदेखि देश तथा विदेशमा प्रदर्शनमा आएको छ। माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा दयाहाङ राई, दिया पुन, विजय बराल लगायतको अभिनय रहेको छ। चलचित्र निसन्तान दम्पतीको कथामा आधारित रहेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८