काठमाडौं । प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको विमान सकुशल अवतरण भएको छ।
बिहीबार साँझ सुर्खेतबाट काठमाडौं आउँदै गरेको श्री एयरको विमानको फ्ल्यापमा समस्या देखिएपछि विमान चालकले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा आकस्मिक आवतरणको अनुमति मागेका थिए।
श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले भरखरै (६ बजे) विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा सकुशल आकस्मिक अवतरण भएको जानकारी दिए। सो जहाजमा जहाजमा ५२ जना यात्रु सवार थिए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८