काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्सुरेन्स लिमिटेडले आइपीओ निष्कासनको प्रस्तावसहित साधारण सभा गर्ने भएको छ ।
सभा फागुन २७ गते कम्पनीको मुख्य कार्यालय गोदावरी रोड, धनगढी, कैलालीमा दिउँसो १ बजेबाट सुरु हुनेछ। सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धी प्रस्ताव पेश गर्नेछ ।
साथै आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८