काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (विहिबार) को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४६ पैसा कायम भएको छ भने बिक्री दर १३३ रुपैयाँ ०६ पैसा कायम भएको छ।
युरोपियन यूरो एकको खरिद दर १४३ रुपैयाँ कायम भएको छ भने बिक्री दर १४३ रुपैयाँ ६५ पैसा कायम भएको छ। यस्तै, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १६७ रुपैयाँ ०३ पैसा कायम भएको छ भने बिक्री दर १६७ रुपैयाँ ७८ पैसा कायम भएको छ।
यस्तै अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७८ पैसा कायम भएको छ भने बिक्री दर ८७ रुपैयाँ १७ पैसा कायम भएको छ। क्यानेडिन डलर एकको खरिद दर ९७ रुपैयाँ ९१ पैसा कायम भएको छ भने बिक्री दर ९८ रुपैयाँ ३५ पैसा कायम भएको छ।
चाइनेज ऐन एकको खरिद दर १८ रुपैयाँ ४२ पैसा कायम भएको छ भने बिक्री दर १८ रुपैयाँ ५१ पैसा कायम भएको छ। यस्तै कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा कायम भएको छ भने बिक्री दर ३६ रुपैयाँ ४९ पैसा कायम भएको छ।
त्यसैगरी साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ३२ पैसा कायम भएको छ भने बिक्री दर ३५ रुपैयाँ ४८ पैसा कायम भएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८