• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Thu, 22, Jan, 2026
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / अर्थ

आज काउली, मटरकोशा र प्याजको मूल्य बढ्यो, हेर्नुहोस् तरकारी तथा फलफूलको मूल्यसूची

३७८७६ पाठक संख्या

टुडे दैनिक संवाददाताFebruary 27, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १३ मिनेट

काठमाडौँ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज (मङ्गलबार) प्याज, काउली र मटरकोशाको भाउ बढेको छ भने गाजर र बन्दाको भाउ घटेको छ ।

यसअघि प्रतिकेजी ७७ रुपैयाँ ५० पैसा रहेको सुकेको प्याज भाउ बढेर आज ८० रुपैयाँ पुगेको छ र तराई गाजर २७ रुपैयाँ ५० पैसा रहेकोमा आज मूल्य बढेर २८ रुपैयाँ ३३ पैसा पुगेको छ।

साथै, ३७ रुपैयाँ ५० पैसा रहेको लोकल गाजरको भाउ घटेर आज ३३ रुपैयाँमा झरेको छ भने लोकल बन्दा ३५ रुपैयाँबाट ३० रपैयाँमा झरेको छ ।

यसैगरी, २७ रुपैयाँ ५० पैसा रहेको स्थानीय काउलीको भाउ बढेर आज ३० रुपैयाँ पुगेको छ भने मटरकोशाको भाउ ९० रुपैयाँबाट १०२ रुपैयाँ पुगेको छ।

यता, कुरीलोको भाउ पनि १७ सय ५० रुपैयाँबाट घटेर १४ सय ३३ रुपैयाँ ३३ पैसामा झरेको छ भने ब्रोकाउली ४५ रुपैयाँबाट घटेर ३६ रुपैयाँ ६७ पैसा रहेको छ भने यसअघि २९० रुपैयाँ पर्ने अनारलाई आज २७५ रुपैयाँ पुगेको छ ।

कृषि उपजईकाइन्यूनतमअधिकतमऔसत
गोलभेडा ठूलो(नेपाली)के.जी.रू ५०.००रू ६०.००रू ५५.००
गोलभेडा ठूलो(भारतीय)केजीरू ६०.००रू ७०.००रू ६५.००
गोलभेडा सानो(लोकल)के.जी.रू २०.००रू २५.००रू २२.५०
गोलभेडा सानो(टनेल)के जीरू २५.००रू ३०.००रू २७.५०
गोलभेडा सानो(तराई)के जीरू २०.००रू ३०.००रू २५.००
आलु रातोके.जी.रू ३२.००रू ३५.००रू ३३.६०
आलु रातो(भारतीय)के जीरू ३४.००रू ३६.००रू ३५.००
प्याज सुकेको (भारतीय)के.जी.रू ७८.००रू ८२.००रू ८०.००
गाजर(लोकल)के.जी.रू ३०.००रू ३५.००रू ३३.००
गाजर(तराई)केजीरू २५.००रू ३०.००रू २८.३३
बन्दा(लोकल)के.जी.रू २५.००रू ३५.००रू ३०.००
बन्दा(नरिवल)केजीरू २०.००रू ३०.००रू २५.००
काउली स्थानियके.जी.रू २५.००रू ३५.००रू ३०.००
स्थानीय काउली(ज्यापु)केजीरू ३५.००रू ४५.००रू ४०.००
काउली तराईके.जी.रू २०.००रू ३०.००रू २५.००
मूला रातोके.जी.रू ४०.००रू ५०.००रू ४६.६७
मूला सेतो(लोकल)के.जी.रू २५.००रू ३०.००रू २७.५०
सेतो मूला(हाइब्रीड)केजीरू २५.००रू ३०.००रू २७.५०
भन्टा लाम्चोके.जी.रू ४०.००रू ४५.००रू ४३.३३
भन्टा डल्लोके.जी.रू ४०.००रू ५०.००रू ४५.००
मटरकोशाके.जी.रू ९०.००रू ११०.००रू १०२.००
घिउ सिमी(लोकल)के.जी.रू १३०.००रू १४०.००रू १३३.३३
घिउ सिमी(हाइब्रीड)केजीरू १३०.००रू १४०.००रू १३५.००
घिउ सिमी(राजमा)केजीरू १००.००रू १२०.००रू ११०.००
टाटे सिमीके.जी.रू ७०.००रू ८०.००रू ७६.६७
तितो करेलाके.जी.रू ११०.००रू १३०.००रू १२०.००
लौकाके.जी.रू ४०.००रू ५०.००रू ४६.६७
घिरौलाके.जी.रू १४०.००रू १५०.००रू १४६.६७
फर्सी पाकेकोके.जी.रू ४५.००रू ५०.००रू ४८.३३
फर्सी हरियो(लाम्चो)के.जी.रू ५०.००रू ६०.००रू ५६.६७
हरियो फर्सी(डल्लो)केजीरू ५०.००रू ६०.००रू ५६.६७
सलगमके.जी.रू ७०.००रू ८०.००रू ७६.६७
भिण्डीके.जी.रू १००.००रू १२०.००रू ११०.००
सखरखण्डके.जी.रू ७०.००रू ८०.००रू ७६.६७
बरेलाके.जी.रू ५०.००रू ६०.००रू ५५.००
पिंडालूके.जी.रू ७०.००रू ८०.००रू ७६.६७
स्कूसके.जी.रू ३५.००रू ४०.००रू ३८.३३
रायो सागके.जी.रू २०.००रू ३०.००रू २६.६७
पालूगो सागके.जी.रू ३०.००रू ४०.००रू ३६.६७
चमसूरको सागके.जी.रू ३०.००रू ४०.००रू ३६.६७
तोरीको सागके.जी.रू २०.००रू ३०.००रू २५.००
मेथीको सागके.जी.रू ३०.००रू ४०.००रू ३६.६७
प्याज हरियोके.जी.रू ७०.००रू ८०.००रू ७६.६७
बकूलाके.जी.रू ७०.००रू ८०.००रू ७६.६७
तरुलके.जी.रू ६०.००रू ७०.००रू ६६.६७
च्याउ(कन्य)के.जी.रू १४०.००रू १६०.००रू १५०.००
च्याउ(डल्ले)के जीरू ३००.००रू ३५०.००रू ३२५.००
कुरीलोके.जी.रू १,२००.००रू १,६००.००रू १,४३३.३३
ब्रोकाउलीके.जी.रू ३०.००रू ४०.००रू ३६.६७
चुकुन्दरके.जी.रू ६०.००रू ७०.००रू ६६.६७
रातो बन्दाके.जी.रू ५०.००रू ६०.००रू ५६.६७
जिरीको सागके.जी.रू ६०.००रू ७०.००रू ६६.६७
ग्याठ कोबीके.जी.रू ६०.००रू ७०.००रू ६५.००
सेलरीके.जी.रू ९०.००रू १००.००रू ९६.६७
पार्सलेके.जी.रू २२०.००रू २५०.००रू २४०.००
सौफको सागके.जी.रू ३०.००रू ४०.००रू ३६.६७
पुदीनाके.जी.रू २२०.००रू २५०.००रू २३५.००
इमलीके.जी.रू १४०.००रू १५०.००रू १४६.६७
तामाके.जी.रू ९०.००रू १००.००रू ९६.६७
तोफुके.जी.रू १५०.००रू १७०.००रू १६०.००
गुन्दुकके.जी.रू २५०.००रू ३००.००रू २७५.००
स्याउ(फूजी)के जीरू ३००.००रू ३५०.००रू ३२५.००
केरादर्जनरू १२०.००रू १३०.००रू १२५.००
कागतीके.जी.रू २५०.००रू ३००.००रू २७५.००
अनारके.जी.रू २५०.००रू ३००.००रू २७५.००
अंगुर(हरियो)के.जी.रू १२०.००रू १४०.००रू १३०.००
अंगुर(कालो)केजीरू १८०.००रू २००.००रू १९०.००
सुन्तला(नेपाली)के.जी.रू १५०.००रू १६०.००रू १५६.६७
सुन्तला(भारतीय)केजीरू ८५.००रू १००.००रू ९१.६७
तरबुजा(हरियो)के.जी.रू ६०.००रू ७०.००रू ६६.६७
मौसमके.जी.रू १३०.००रू १५०.००रू १४०.००
जुनारके.जी.रू २२०.००रू २५०.००रू २३५.००
भुई कटहरप्रति गोटारू १५०.००रू १८०.००रू १६५.००
काक्रो(लोकल)के.जी.रू १२०.००रू १४०.००रू १३०.००
काक्रो(हाइब्रीड)के जीरू ५०.००रू ६०.००रू ५६.६७
रुख कटहरके.जी.रू ११०.००रू १२०.००रू ११५.००
निबुवाके.जी.रू ५०.००रू ६०.००रू ५६.६७
नासपाती(चाइनिज)केजीरू २२०.००रू २५०.००रू २३५.००
मेवा(नेपाली)के.जी.रू ७०.००रू ८०.००रू ७६.६७
मेवा(भारतीय)केजीरू ७०.००रू ८०.००रू ७५.००
लप्सीके.जी.रू ११०.००रू १२०.००रू ११६.६७
उखुप्रति वटारू ८०.००रू ९०.००रू ८५.००
किनुके.जी.रू ९०.००रू १००.००रू ९६.६७
स्ट्रबेरी भुईऐसेलुके.जी.रू २००.००रू ३००.००रू २५०.००
अमलाके.जीरू ७०.००रू ८०.००रू ७६.६७
अदुवाके.जी.रू २००.००रू २२०.००रू २१०.००
खु्र्सानी सुकेकोके.जी.रू ४००.००रू ४५०.००रू ४२५.००
खु्र्सानी हरियोके.जी.रू ८०.००रू ९०.००रू ८६.००
खुर्सानी हरियो(बुलेट)के जीरू ८०.००रू ९०.००रू ८५.००
खुर्सानी हरियो(माछे)के जीरू ८०.००रू ९०.००रू ८६.६७
खुर्सानी हरियो(अकबरे)के जीरू २५०.००रू २८०.००रू २६५.००
भेडे खु्र्सानीके.जी.रू ९०.००रू १००.००रू ९६.६७
लसुन हरियोके.जी.रू ११०.००रू १२०.००रू ११६.६७
हरियो धनियाके.जी.रू ४०.००रू ५०.००रू ४५.००
लसुन सुकेको चाइनिजके.जी.रू २४०.००रू २६०.००रू २५०.००
छ्यापी हरियोके.जी.रू १००.००रू १२०.००रू ११०.००
ताजा माछा(रहु)के जीरू ३४०.००रू ३६०.००रू ३५०.००
ताजा माछा(बचुवा)के जीरू २६०.००रू २८०.००रू २७०.००
ताजा माछा(छडी)के जीरू २४०.००रू २८०.००रू २६०.००
ताजा माछा(मुंगरी)के जीरू ३५०.००रू ३७०.००रू ३६०.००
रुख टमाटरकेजीरू १४०.००रू १५०.००रू १४५.००

सम्बन्धित पोस्ट
  • सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँ पुग्यो
  • निर्वाचन प्रहरीका लागि भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना माग
  • सानिमा मिडल हाइड्रोपावरको विद्युत् उत्पादन पुनः सुरु
  • राष्ट्रिय विज्ञापन संघ नेपालको साधारणसभा सम्पन्न, ७ प्रदेशमा संगठन विस्तार गर्ने
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    सङ्गालो साकोसमा निराजन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    साना किसान कृषि सहकारी सिमराद्धारा सहकारी शिक्षा तालिम सञ्चालन

    साना किसान कृषि सहकारी सिमराले आयोजना गरेको निशुल्क आँखा शिबिरमा ४ सय ९५ जनाको आँखा चेकजाँच

    अक्षरा पाठशाला सिमराको सातौ बार्षिक उत्सव आज सम्पन्न

    साना किसान कृषि सहकारी सिमराद्धारा सेयर सदस्य पाण्डेको निधनमा आर्थिक सहयोग र श्रद्धान्जली प्रकट

    निजगढ नंगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    पूर्व नगरप्रमुख स्व.पौडेलको निधनप्रति श्रद्वान्जली दिदै पूर्व मन्त्री श्रेष्ठले भने ‘जुनसुकै समस्या परेपनि किसान दाई छ भनेर सम्झनु’

    ग्रामिण भेगका विपन्न महिलालाई आयआर्जनसँग जोड्ने गरीका काम गर्न साना किसानलाई पूर्व मन्त्री श्रेष्ठको सुझाव

    कुशल व्यवसाय परामर्शद्वारा मुसहर वस्तीका दलित र विपन्नलाई नयाँ कपडा वितरण

    घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीद्वारा सपथग्रहण,बारामा सहकारी सुरक्षित छः प्रमुख अतिथी श्रेष्ठ

    म बारा ४ नं क्षेत्रका जनताको साझा जनप्रतिनिधि हुँ : पूर्वमन्त्री श्रेष्ठ

    वन कर्मचारीहरुका लागि ५ दिने वन तथा वन्यजन्तु व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बारा ३ (क) उम्मेदवार खड्का र बरालद्धारा निर्वाचन खर्च सार्वजनिक

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँ पुग्यो

    निर्वाचन प्रहरीका लागि भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना माग

    सानिमा मिडल हाइड्रोपावरको विद्युत् उत्पादन पुनः सुरु

    राष्ट्रिय विज्ञापन संघ नेपालको साधारणसभा सम्पन्न, ७ प्रदेशमा संगठन विस्तार गर्ने

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो ?

    नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा सुभारम्भ

    प्रधानमन्त्री कार्कीले भनिन् सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन

    अनलाइन ठगीका घटना बढेपछि प्रहरीद्वारा सात बुँदे अनुरोध

    आज बालाचतुर्दशी पर्व, पितृको सम्झनामा शतबीज छरिँदै

    आजको मौसम पूर्वानुमान : कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा बदलीको सम्भावना

    आज विश्व निमोनिया दिवस मनाइँदै

    महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै

    मोन्था चक्रवात: मोरङको सुन्दर हरैंचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा, कहिलेबाट हाेला मौसम सुधार ?

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    सङ्गालो साकोसमा निराजन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    साना किसान कृषि सहकारी सिमराद्धारा सहकारी शिक्षा तालिम सञ्चालन

    साना किसान कृषि सहकारी सिमराले आयोजना गरेको निशुल्क आँखा शिबिरमा ४ सय ९५ जनाको आँखा चेकजाँच

    अक्षरा पाठशाला सिमराको सातौ बार्षिक उत्सव आज सम्पन्न

    साना किसान कृषि सहकारी सिमराद्धारा सेयर सदस्य पाण्डेको निधनमा आर्थिक सहयोग र श्रद्धान्जली प्रकट

    निजगढ नंगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    पूर्व नगरप्रमुख स्व.पौडेलको निधनप्रति श्रद्वान्जली दिदै पूर्व मन्त्री श्रेष्ठले भने ‘जुनसुकै समस्या परेपनि किसान दाई छ भनेर सम्झनु’

    ग्रामिण भेगका विपन्न महिलालाई आयआर्जनसँग जोड्ने गरीका काम गर्न साना किसानलाई पूर्व मन्त्री श्रेष्ठको सुझाव

    कुशल व्यवसाय परामर्शद्वारा मुसहर वस्तीका दलित र विपन्नलाई नयाँ कपडा वितरण

    घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीद्वारा सपथग्रहण,बारामा सहकारी सुरक्षित छः प्रमुख अतिथी श्रेष्ठ

    म बारा ४ नं क्षेत्रका जनताको साझा जनप्रतिनिधि हुँ : पूर्वमन्त्री श्रेष्ठ

    वन कर्मचारीहरुका लागि ५ दिने वन तथा वन्यजन्तु व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बारा ३ (क) उम्मेदवार खड्का र बरालद्धारा निर्वाचन खर्च सार्वजनिक

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    आज कृष्ण जन्माष्टमी , भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

    अहिल्यै नै चलचित्र हल खोल्नु नहुने -राजेश हमाल

    अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    कृषि मन्त्रीद्वारा बारा र पर्सा सहित ३५ वटा कृषि जोन थप, ५वटा जोन सुपरजोनमा स्तरोन्नती

    टुडे दैनिक

    सानिमा मिडल हाइड्रोपावरको विद्युत् उत्पादन पुनः सुरु

    राष्ट्रिय विज्ञापन संघ नेपालको साधारणसभा सम्पन्न, ७ प्रदेशमा संगठन विस्तार गर्ने

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो ?

    नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा सुभारम्भ

    प्रधानमन्त्री कार्कीले भनिन् सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक .............

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2026: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑