काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३४ पैसा र बिक्रीमा १३२ रुपैयाँ ९४ पैसा, युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ६४ पैसा र बिक्री मूल्य १४४ रुपैयाँ २९ पैसा तोकिएको छ।
यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ६२ पैसा र बिक्री दर ८७ रुपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ०५ पैसा र बिक्री दर ९८ रुपैयाँ ५० पैसा तोकिएको छ।
त्यस्तै, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ८० पैसा र बिक्री दर ८ रुपैयाँ ८४ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ २९ पैसा र बिक्री दर ३५ रुपैयाँ ४५ पैसा र कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा तोकिएको छ।
साथै युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ०३ पैसा र बिक्री दर ३६ रुपैयाँ २० पैसा तोकिएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८