काठमाडौँ । नेपाल विधुत प्राधिकरणले आज एक सूचना जारी गर्दै आज (बुधबार) देखि एक सातासम्म काठमाडौंका विभिन्न स्थानमा विधुत सेवा अवरुद्ध हुने जानकारी दिएको छ।
प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विधुतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले आगामी फागुन २२ गतेसम्म विधुत लाइन अवरुद्ध हुने जनाइएको छ।
बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विधुत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ। मौसम प्रतिकुल रहेमा भने विधुत नियमित आउने प्राधिकरणले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८