काठमाडौं । लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ बिक्रीका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ।
कम्पनीले २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न बोर्डमा आवेदन दिएको हो।
अनुमति प्राप्त भएपश्चात कम्पनीले २८ लाख ५ हजार ७५० कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा बिक्री गर्नेछ। साथै यसको बिक्री प्रबन्धकमा मक्तिनाथ क्यापिटल लिमिटेड रहनेछ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८