
काठमाडौं। हिजो आइतबार तोलामा २ हजार रुपैयाँले बढेको सुनको भाउ आज भने स्थिर रहेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
साथै आज चाँदीको भाउ पनि स्थिर रहेको छ। आइतबार पनि सुनचाँदी सोही मूल्यमै कारोबार भएको महासंघले जनाएको छ।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८