काठमाडौं। सत्ता गठबन्धनको फेरबदलसँगै आज बस्ने प्रतिनिधि सभाको बैठकलाई पनि स्थगित गरिएको छ।
संघीय संसद सचिवालयले आज (सोमबार) सूचना जारी गर्दै बिहान ११ बजेका लागि तय भएको बैठक विशेष कारणबस स्थगित गरेको जनाएको छ।
सचिवालयले फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाएको समेत जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८