काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (बिहिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
बैङका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
त्यसैगरी आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ २२ पैसा र बिक्री दर १३२ रूपैयाँ ८२ पैसा रहेको छ। साथै युरोपिएन युरो १४३ रूपैयाँ ७६ पैसा र बिक्री दर १४४ रूपैयाँ ४२ पैसा रहेको छ। साथै बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९८ पैसा रहेको छ।
अष्ट्रेलिएन डलर एकको खरिद दर ८६ रूपैयाँ २५ पैसा र बिक्री दर ८६ रूपैयाँ ६५ पैसा रहेको छ। यसका साथै, क्यानेडिएन डलर एकको खरिद दर ९७ रूपैयाँ ३३ पैसा र बिक्री दर ९७ रूपैयाँ ७७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८