काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्न विधुत नियमन आयोगबाट स्वीकृति पाएको छ।
कम्पनीलाई २५ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न आयोगले स्वीकृति दिएको हो । हाल यस कम्पनीको चुक्ता पुँजी २५ करोड रुपैयाँ बराबर रहेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८