काठमाडौँ । भोलि देशभर सार्वजनिक बिदा रहेको छ। सरकारले महाशिवरात्री र नारी दिवसको अवसरमा बिदा दिएको हो।
बैंकहरुले भने सार्वजनिक बिदाका दिन समेत सेवा दिने भएका छन्। आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश वाणिज्य बैंक र विकास बैंकहरुले बैंकिङ सेवा प्रदान गर्ने भएका हुन्।
सबै शाखा सञ्चालन नभएपनि केहि शाखा मार्फत बैंकहरुले भोलि बिदाका दिन समेत सेवा प्रदान गर्ने जनाएका छन्।
यी बैंकको शाखाबाट बैंकिङ्ग सेवा प्राप्त गर्न सकिन्छ:
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८