काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
बैंकले आजका लागि तोकेको दर अनुसार अमेरिकी डलर एकको खरिदर १३२ रूपैयाँ १६ पैसा र बिक्री दर १३३ रूपैयाँ ७६ पैसा रहेको छ।
युरो एकको खरिद दर १४४ रुपैयाँ ०३ पैसा छ भने बिक्री दर १४४ रुपैयाँ ६८ पैसा रहेको छ। युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ६२ पैसा र बिक्री दर १६९ रुपैयाँ ३९ पैसा रहेको छ।
यस्तै, अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ३० पैसा छ भने बिक्री दर ८७ रुपैयाँ ७० पैसा रहेको छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ९० पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ३४ पैसा छ रहेको छ।
यसैगरी, सिंगापुर डलर एकको खरिद दर ९८ रुपैयाँ ९६ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ४० पैसा रहेको छ। जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९४ पैसा छ भने बिक्री दर ८ रुपैयाँ ९८ पैसा छ रहेको छ। यस्तै, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ३६ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ४४ पैसा रहेको नेपाल राष्ट्र बैंङकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८