काठमाडौं। कास्कीको पर्चे आसपास केन्द्रबिन्दु भएर आज (शनिबार) बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान साढे ७ बजे ४ म्याग्निच्यूडको भूकम्प गएको हो।
भूकम्प आसपासका जिल्लामा पनि महशुस गरिएको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८