काठमाडौं। झापा गोल्डकपको अन्तिम सेमिफाइनलमा आज (शनिबार) चर्च ब्वाइज युनाइटेड र आयोजक झापा-११ बीच प्रतिस्पर्धा हुँदैछ।
विजेताले उपाधिका लागि फागुन २८ गते एपीएफसँग खेल्नेछ। यसअघि हिजो भएको खेलमा त्रिभुवन आर्मीलाई पराजित गर्दै एपीएफ फाइनलमा पुगेको हो ।
विजेता टोलीले १३ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ७ लाख रुपैयाँ पाउनेछ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८