काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (आइतबार) ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ।
नेपाल एसबीआई बैंक, आरएसडीसी लघुवित्त र मुक्तिनाथ विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो। नेपाल एसबीआई बैंकको ३.७५५ बोनस सेयर अर्थात ३७ लाख ९५ हजार २३५.७६ कित्ता सेयर सूचीकृत भएको छ।
साथै, आरएसडीसी लघुवित्त वित्तीय संस्थाको ८.६५ बोनस सेयर अर्थात ७ लाख ४७ हजार ८२८.६५ कित्ता सेयर सूचीकृत भएको हो। मुक्तिनाथ विकास बैंकको पनि ९.७५५ ले हुने ६२ लाख ६० हजार ३७७.७६ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८