काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (बिहिबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २९ पैसा र बिक्री दर १३२ रुपैयाँ ८९ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ७१ पैसा र बिक्री दर १४५ रुपैयाँ ३५ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३० पैसा र बिक्री दर १७० रुपैयाँ ०७ पैसा रहेको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरद दर ८७ रूपैयाँ ४८ पैसा र बिक्री दर ८७ रूपैँया ८७ पैसा रहेको छ।
यसका साथै, आज क्यानेडियन डलर एकको खरिद दर ९८ रूपैयाँ ०६ पैसा र बिक्री दर ९८ रूपैयाँ ५१ पैसा रहेको छ। साथै आज सिङ्गापुर डलर एकको खरिद दर ९९ रूपैयाँ २५ पैसा र बिक्री दर ९९ रूपैयाँ ७० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८