काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालले आज विरोध प्रदर्शन गर्दैछ।
भ्रष्ट व्यवस्थाको अन्त्य, हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना, प्रदेशस्तरीय संरचना खारेज, राष्ट्रघाती र भ्रष्टाचारीलाई कानूनको दायरामा उभ्याउन मागसहित आन्दोलन गर्न लागेको हो।
आन्दोलन कार्यक्रम काठमाडौं भद्रकाली परिसरमा मध्यान्ह १२ बजेबाट सुरु हुनेछ। आन्दोलनमा पार्टीका शीर्ष नेताहरू पनि सहभागी हुने भएका छन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८