काठमाडौं। सांस्कृतिक एवं परम्परागत फागु पर्व वसन्तपुरमा चिर ठडाएपछि आजदेखि विधिवत रुपमा सुरु भएको छ।
फागुन शुक्ल अष्टमी (आइतबार) बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चिर उठाइएको हो।
चीर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरेका हुन्। यही चैत ११ गते काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा होली खेलेर फागु पर्व मनाइन्छ भने तराईका विभिन्न जिल्लामा भोलिपल्ट अर्थात् चैत १२ गते फागु पर्व मनाइने छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८